
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु
८ मंसिर, २०७७, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको जिल्लाका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले...