प्याज

कालोबजारी गर्नेबाट जफत गरिएको प्याज सरकारले भोलि विक्री गर्ने

७ असोज, २०७७ काठमाडौं । सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहीबारदेखि विक्री वितरण गर्ने भएको छ । सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न स्थानका व्यापारीहरुबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

काठमाडौंको तीनकुनेबाट ४२ बोरा प्याज जफत गरियो

१ असोज, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको एक तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ । तीनकुनेको हरितगृह तरकारी बजारमा आज बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद...

भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य ह्वात्तै बढ्यो

३१ भदौ, २०७७ काठमाडौं । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । कालिमाटी थोक बजारमा प्याजको मूल्य आज एक दिनमै ४४ रुपैयाँ बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य सोमबार प्रतिकेजी...

भारतद्वारा प्याज निर्यातमा प्रतिबध

३० भदौ, २०७७ नयाँ दिल्ली । भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाए लगत्तै नेपालमा प्याजको मूल्य बढाइएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार भारतीय प्याजको मुल्य आज प्रतिकिलो ७५...