
पोखरा अन्तरराष्ट्रिय विमानस्थल : ‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’
२० मंसिर, २०७७ गण्डकी । विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर अघि बढेको छ । कोरोना सङ्क्रमणका कारण...