पेस्तोल

पेस्तोल र ५० राउण्ड गोलीसहित एक जना त्रिभूवन विमानस्थलबाट पक्राउ

२० पुस २०७७ काठमाडौं । काठमाडौंबाट हतियार सहित झापाको भद्रपुर जान लागेका एक जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको छ । विमानस्थल सुरक्षामा खटिएको प्रहरीले झापाको मेचीनगर नगरपालिका–२ बद्रीहाङ राईलाई ५० राउन्ड गोली र पेस्तोलसहित विमानस्थलबाट पक्राउ गरेको हो ।...

अर्धस्वचालित पेस्तोलसहित महोत्तरीबाट दुई जना भारतीय पक्राउ

१८ पुस २०७७ महोत्तरी । महोत्तरीमा अर्ध स्वचालित पेस्तोलसहित दुई जना भारतीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । दुई राउण्ड लोडेड गोलीसहित भारत सितामढी ग्राम पन्चायत बाजपट्टीका १५ वर्षीय राजकुमार दास र १९ वर्षीय मुकेशकुमार मण्डल पक्राउ परेको सशस्त्र...

पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ

२४ कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखेरीमा पेस्तोल देखाइ रकम लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेदकोट नगरपालिका वडा नम्बर १ का २८ वर्षीय केदार विष्ट, वडा...

काठमाडौंको माछापोखरीबाट दुई वटा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

४ भदौ, २०७७ काठमाडौं । प्रहरीले काठमाडौंको माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ । उक्त घटनामा संकग्न एक जना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् ।...