पेरिसडाँडा

पेरिसडाँडामा बैठक राखेर प्रचण्डले दिए यस्तो सन्देश (भिडियोसहित)

४ असोज, २०७७, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताभएपछि धेरै जसो बैठक प्रधानमन्त्री निवास बालुवाटार र एकाध बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेका छन् । प्रशस्त ठाउँ हुँदा हुँदै पनि पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक हुने...