पूर्वस्वास्थ्यमन्त्री

पूर्वस्वास्थ्यमन्त्री थापासहित कांग्रेसका चार जना नेतालाई कोरोना संक्रमण पुष्टि

१८ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा, नेताहरु अर्जुननरसिंह केसी, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठ लगायतलाई कोरोना संक्रमण भएको छ। थापा र केसी दुवैले आफूहरुलाई संक्रमण देखिएको हुँदा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन...