पुनःनियुक्ति

कुलमानको पुनःनियुक्तिसम्बन्धी प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

३० भदौ, २०७७ काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि मन्त्रिपरिषद् बैठकमा प्रस्तावले...