पुत्ला दहन

जनकपुरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

१० पुस २०७७ जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रहरीको हस्तक्षेपका बावजुद पनि जसपाका नेता कार्यकर्ताहरु जनकपुरधामको मुख्य चोकहरु जनकचोक, शिवचोक र भानुचोमा ओली र...