पिलाे

प्रधानमन्त्री झन अराजक बन्दै : पिलाेदेखि प्रचण्ड-नेपाल शहीद नभएकाेसम्मका टिप्पणी (भिडियोसहित)

२० पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक पदिय मर्यादाको समेत ख्याल नराखी तल्लोस्तरका अभिव्यक्ति दिन थाल्नुभएको छ । मुलुकको कार्यकारी प्रमुखको मर्यादा समेत नराखेको भन्दै सामाजिक संजालमा प्रधानमन्त्रीको आलोचना भइरहेको छ । तर प्रधानमन्त्रीलाइ यसले...