पार्टी एकता

प्रधानमन्त्रीले पद प्राप्तिका लागि मात्र पार्टी एकता गरेको प्रष्ट भएको छ-नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

२४ पुस, काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतले उल्ट्याउनुपर्ने बताउनुभएको छ । सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन...