पारस खड्का

पूर्वकप्तान पारस खड्का अबुधाबीमा हुने टी–१० लीगमा पुनः अनुबन्धित

४ पुस २०७७ काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लीगमा फेरि अनुबन्ध भएका छन् । पूर्वकप्तान पारस खड्कालाई इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१०...