
आगामी २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने
५ माघ २०७७ काठमाडौं । आगामी २०८० सालसम्ममा चरणबद्ध रूपमा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका...