पाँच शिशु

काठमाडौंमा जन्मिए एकैपटक पाँच छोरी, एकको मृत्यु, बाँकी सकुशल

१९ असोज, २०७७ काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया महिलाले पाँच वटा शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएको प्रसुति तथा स्त्रीरोग अस्पतालले जनाएको छ...