
पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने
२६ पुस २०७७ काठमाडौं । पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम...