पल्सर

‘पल्सर स्पोर्टस अवार्ड’ आज वितरण गरिँदै

२८ पुस २०७७ काठमाडौं । आज वितरण गरिने सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरणको तयारी पूरा भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले विज्ञप्ति जारी गर्दै आज ललितपुरको सातदोबोटोस्थित कराते हलमा आयोजना गरिने अवार्ड कार्यक्रमको तयारी पूरा...

पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजन डिश मिडियाले गर्ने

८ पुस २०७७ काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्‍चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७६ को मुख्य सह–प्रायोजन डिश मिडिया नेटवर्क लिमिटेडले गर्ने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्चले आज डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजकका लागि...

पल्सर स्पोर्ट्स अवार्ड पिपुल्स च्वाइसतर्फ मनोनयन सार्वजनिक

३ पुस २०७७ काठमाडौं । पौडीकी गौरिका सिंह र फुटबलकी साबित्रा भण्डारी पल्सर स्पोर्ट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले सार्वजनिक गरेको पिपुल्स च्वाइस विधामा गौरिका र सावित्रासहित पाँच...