
संवैधानिक परिषदसम्बन्धी अध्यादेश बदर गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश (भिडियोसहित)
१५ पुस २०७७ काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतका रजिस्ट्रारले दरपीठ गरिदिएको रिट आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश दिएको...