
प्रधानमन्त्री ओलीले भने–जबरजस्ती गरेर पद छोड्दिनँ (भिडियोसहित)
१ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्ती गरेर आफूले पद नछोड्ने बताउनुभएको छ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा ओलीले प्रक्रिया अनुसार पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्ने तर अहिले जस्तो जबर्जस्ती गरेर पछि नहट्ने...