पदलोलुप

प्रचण्ड–नेपाल समूह पदलोलुप भएको भन्दै ओलीले गरे चर्को आलोचना

१५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहका शीर्ष नेतालाई पदलोलुप भन्दै चर्को आलोचना गर्नुभएको छ । पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि सडकबाट गम्भीर आरोप लगाएको अर्को दिन एक सार्वजनिक कार्यक्रममा ओलीले प्रचण्ड र नेपाललाई पदलोपुलको...