
नवनियुक्त र हेरफेरमा परेका मन्त्रीहरुले आज पदभार ग्रहण गर्दै
१२ पुस २०७७ काठमाडौं । नवनियुक्त तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुले आज पदभार ग्रहण गर्ने भएका छन्। गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका तथा जिम्मेवारी हेरफेर भएका मन्त्रीहरुले आज मात्रै पदभार ग्रहण गर्न...