पदपूर्ति

संवैधानिक आयोगको पदपूर्तिका लागि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताको छलफल बिहीबार

३१ भदौ, २०७७ काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष...

प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदपूर्ति हुन नसकेको कांग्रेसको आरोप

३१ भदौ, २०७७, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदमा पूर्ति हुन नसकेको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशिलता बढाएको आरोप कांग्रेसको छ । लामो समयसम्म...