
आइपीएलमा पञ्जाबविरुद्ध राजस्थान रोयल्सको ७ विकेटको जित
१५ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) मा राजस्थान रोयल्स विजयी भएको छ । आईपीएल अन्तर्गत पछिल्लो खेलमा राजस्थानले किंग्स इलेभेन पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो । १ सय ८६ रनको लक्ष्य राजस्थानले १७ दशमलव ३...