पञ्चायत

नेता पौडेलले भने–पञ्चायतमा रुख रोप्दा टाउको फुटाउँथे, अहिले पुल बनाउँदा करङ्ग भाँच्न थाले

२९ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको बताउनुभएको छ । सरकारको विरोधमा कांग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै लोकतन्त्रमाथि पहिलो प्रहार...