पकेट क्षेत्र

तरकारी पकेट क्षेत्र निर्धारण गरेर काम थालेपछि किसान उत्साही (भिडियोसहित)

२० मंसिर, २०७७ कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले सबै वडालाई तरकारी पकेट क्षेत्र निर्धारण गरेर काम थालेपछि किसान उत्साही छन् । कोरोना भाइरस संक्रमणको जोखिमका बीच युवा तथा व्यवसायी लक्षित कार्यक्रम आएपछि किसान लाभान्वित भएका छन् । कञ्चनपुरको वेदकोट...