न्युक्यासल

लिभरपुल र न्युक्यासल युनाइटेडबीचको खेल बराबरीमा रोकियो

१६ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानको लिभरपुलले न्युक्यासल युनाईटेडसँग गोलरहित बराबरी खेलेको छ । सन् २०२० को अन्तिम खेलमा लिभरपुललाई न्युक्यासलले गोलरहित बराबरीमा रोकेको हो । लिभरपूलका म्यानेजर जुर्गन क्लोपले यो वर्षको अन्तिम खेल जित...