न्यायाधीश

चार जना न्यायाधीशलाई भेटेका विषयमा प्रधानमन्त्रीको आयो यस्तो जवाफ

३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका ४ जना न्यायाधीशलाई नभेटेको प्रष्टिकरण दिनुभएको छ । काठमाडौंमा आज आयोजित प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गर्नुभयो । प्रतिनिधि...

संवैधानिक इजलासमा न्यायाधीश थप गर्न एमिकश क्युरीको सुझाव

२ माघ २०७७ काठमाडौं । नेपाल बार एशोसिएसनको एमिकस क्युरीका एक सदस्यले संसद विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीश थप्न सुझाव दिएका छन् । संवैधानिक इजलासबाट टुंगो लगाउने कि बृहत् इजलासमा लैजाने विवाद चलिरहेका बेला संवैधानिक इजलासमा न्यायाधीश...

चार न्यायाधीशले प्रधानमन्त्रीसँग गरेको भेटबारे इजलासमै उठ्यो यस्तो प्रश्न

२ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार जना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको विषयमा संवैधानिक इजलासमा आज प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा समेत रहेका न्यायाधीससहित चार जनालाई भेटेको खबर संचारमाध्यमले सार्वजनिक गरेका थिए...

वामदेव गौतमविरुद्धको मुद्दाः न्यायाधीश पौडेलको फरक मतमा के छ ?

२७ कात्तिक, २०७७ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद पौडेलले राष्ट्रिय सभाका सदस्य वामदेव गौतमको योग्यता सम्बन्धी मुद्दामा १२ बुँदे फरक मत राख्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक ईजलाशको बहुमतले गौतमको नियुक्ति र मन्त्री बन्ने बाटो...

न्यायाधीश कोरोना संक्रमित भएपछि बामदेव गौतमविरुद्धको मुद्दा प्रभावित

२१ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र अधिकृतहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको मुद्दा पनि प्रभावित हुने भएको छ । सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि त्यसविरुद्ध परेको गौतमविरुद्ध रिट आजका लागि हेर्दाहेर्दै अवस्थामा...

सर्वोच्च अदालतका न्यायाधीश भण्डारीसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि

१८ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारी र केही कर्मचारीलाई कोरोना देखिएको छ। सर्वोच्च अदालत प्रशासनले एक सूचना निकालेर न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ। सूचनामा नाम भने उल्लेख छैन। कति जना कर्मचारीमा कोरोना...

न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि मोरङ जिल्ला अदालत बन्द

२६ साउन, २०७७, मोरङ । न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला अदालत मोरङ तीन दिनका लागि बन्द गरिएको छ । चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि अदालत बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले...

अपराध संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन डा. भट्टराईको माग

९ साउन, २०७७, काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर अपराधका संरक्षक न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनु भएको छ । श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने...