नोबेल पुरस्कार

दुई अमेरिकी अर्थशास्त्रीलाई यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

२६ असोज, २०७७ काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी अर्थशास्त्रीलाई दिइने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले अर्थशास्त्री पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको...

अमेरिकी कवयित्री लुइस ग्लुकलाई यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार

२२ असोज, २०७७ स्वीडेन । यस वर्षको सहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिने घोषणा गरिएको छ । स्टकहोमस्थित द स्वीडिस एकेडेमीमा यसको घोषणा गरिएको हो । उनको त्रुटिरहित काब्य आवाजले मानिसको अस्तित्वलाई सर्वब्यापी बनाउन उल्लेख्य भूमिका खेलेकाले...

अमेरिकी र फ्रेञ्च वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

२१ असोज, २०७७ स्वीडेन । यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी र फ्रेञ्च वैज्ञानिकलाई दिइने भएको छ। कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको प्यानलले वैज्ञानिक इमानुएल चार्पेनटिएर र जेनिफर डोउडनालाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । दुवैलाई जिनोम...

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने

२० असोज, २०७७, स्वीडेन । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका, जर्मनी र बेलायतका वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार...