नेविसंघ

सरकारको विरोधमा कपाल मुण्डन गरिरहेका नेविसंघ कार्यकर्ता यसरी समातिए (फोटो फिचरसहित)

२९ पुस २०७७ काठमाडौं । सरकारको विरोधमा काठमाडौंको मध्यबानेश्वरमा कपाल मुण्डन गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका दुई दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले पक्रेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै नेविसंघले प्रदर्शन गरेको...

सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

१० पुस २०७७ काठमाडौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा सुनुवाइ भइरहेका बेला सर्वोच्च अदालत अगाडि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए...

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध नेविसंघद्वारा प्रदर्शन

२८ असार, २०७७ काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । लक डाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले...

नेविसंघका नेतालाई सभापति देउवाले यसरी झाँको झारे (भिडियोसहित)

१९ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्व प्रति आक्रोशित हुनुभएको छ । नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको...

नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सी जलायो

१० असार, २०७७ काठमाडौं । नेपाली कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् । नेविसंघ आवद्ध विद्यार्थीको टोलीले उपकुलपतिको कुर्सी सडकमा निकालेर जलाएको त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिनुभयो । नेविसंघले त्रिविका...

राजधानीमा सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन

१ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आइतबार राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारन्टिाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन...

विद्यालय नखुलेसम्म इन्टरनेटमा कुनै शुल्क नलिन सरकारसँग नेविसंघको माग

३२ जेठ, २०७७ काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क लिने कार्य बन्द गर्न...