
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गर्ने निर्णय
११ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । स्थायी समितिको बैठकले गुटबन्दी गरेको र पार्टी विभाजन गर्न खोजेको भन्दै साधारण सदस्यसमेत नरहने गरी...