नेपाल–भारत

नेपाल–भारत सीमा बन्द गरेर प्रवेशाज्ञा लागू गर्न नेकपा नेता गौतमको माग

१३ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल र भारतबीचको खुला सीमा बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्ने माग गर्नुभएको छ । गौतमको सचिवालयले विज्ञप्ति निकालेर पार्टीको स्थायी कमिटी बैठकमा गौतमले नेपाल र...

नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर

७ असार, २०७७ काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शालिकराम सापकोटा र नायक नवल खड्कासहित चार जनाले सीमा क्षेत्रमा काँडेतार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर...

नेपाल–भारत सीमासम्बन्धी प्रमाण जुटाउन सरकारद्वारा विज्ञ समूह गठन

३० जेठ, २०७७ काठमाडौं । सरकारले नेपाल भारत सीमासम्बन्धी प्रमाण जुटाउन विज्ञ समूह गठन गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा सीमासम्बन्धी प्रमाण सङकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन गरिएको हो । जेठ...

अब नेपाल–भारत सीमा विवाद राजनीतिक तहबाट मात्रै समाधानः पूर्व राजदूत सूद

२९ जेठ, २०७७ काठमाडौं । नेपालका लागि भारतका पूर्व राजदूत राकेश सूदले नेपाल भारत सीमा विवाद अब राजनीतिक तहबाट मात्रै समाधान हुने बताएका छन । बीबीसी हिन्दीसँगको कुराकानीमा सूदले पछिल्लो विवादसँगै अब कर्मचारी तहबाट समस्या समाधान हुन नसक्ने बताएका...

नेपालको सन्दर्भ जोड्दै पाकिस्तानले भन्यो–भारत छिमेकीका लागि खतरा

काठमाडौं । भारतले भूमि अतिक्रमण गरेको विषयमा नेपालले कुटनीतिक प्रतिरोध जारी राखेका बेला पाकिस्तानले पनि नेपालको विषयलाई जोडेर भारतको आलोचना गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल–भारत सीमा विवादलाई पनि उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी...