नेता शर्मा

म कुनै गुटमा छैन, ओली-प्रचण्ड मिलाउने प्रयासमा छुः दीनानाथ शर्मा, नेकपा संसदीय दलका नेता, राष्ट्रिय सभा (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक विभाजनको संघारमा रहेका बेला राष्ट्रिय सभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पार्नु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा...