नेता पौडेल

न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल

३ माघ २०७७ दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा आज आयोजित शोकसभालाई...

पुल उद्घाटन गर्न पाएपछि कांग्रेस वरिष्ठ नेता पौडेलको यस्तो प्रतिक्रिया (भिडियोसहित)

१८ मंसिर, २०७७ तनहुँ । हिजो रोकिएको तनहुँको दमौलीस्थित बुल्दी पुलको उद्घाटन आज भएको छ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज पुलको उद्घाटन गर्नुभयो । पौडेलले हिजो पुल उद्घाटन गर्न खोज्दा नेकपा कार्यकर्ताले विरोध गरेपछि तनाव भएको...

कांग्रेसको १४औं महाधिवेशन निर्धारित मितिमै हुनुपर्छः नेता पौडेल

१७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताउनुभएको छ । तनहुँको दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै महाअधिवेशन हुनुपर्ने...