नुवाकोट

राष्ट्रिय कविता महोत्सवः नुवाकोटकी भूगोल प्रथम

३० मंसिर, २०७७, काठमाडौं । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम हुनुभएको छ । उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान...

अनिल शर्मा दशौँपटक पक्राउ, नुवाकोटबाट काभ्रे पठाइयो

२४ मंसिर, २०७७, त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते...

बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा नुवाकोटमा दुर्घटना

१४ मंसिर, २०७७, काठमाडौं । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । दुर्घटनामा सबै सकुशल छन् । कैलाश हेलिकप्टर सर्भिसजको नाइन एनए जेजे हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा चालकसहित गलकोट...

नुवाकोटमा निषेधाज्ञा जारी, यो वर्ष देउसीभैलो खेल्न नपाइने

२४ कात्तिक, २०७७ त्रिशुली । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार...

चितवनबाट भागेका कोरोना संक्रमित युवा नुवाकोटबाट पक्राउ

१० भदौ, २०७७ काठमाडौं । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित युवा नुवाकोट र धादिङको सीमा क्षेत्रबाट पक्राउ परेका छन् । उनलाई आज नुवाकोट बेलकोटगढी–५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो । उनी साइकलमा नुवाकोटतर्फ...

कोरोना संक्रमण बढेसँगै नुवाकोटमा लकडाउन

२३ साउन, २०७७, नुवाकोट । कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै नुवाकोटका सबै स्थानीय तहमा आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म...