निर्वाचन

निर्वाचन आयोगद्वारा दलका प्रतिनिधिहरुसँग छलफल

४ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले वैशाखमा तोकिएको चुनावको विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफल गरिरहेको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दलहरुसँग आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा छलफल भइरहेको आयोगले जनाएको छ ।...

जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय : मन्त्री पौडेल (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनता सार्वभौमसत्ता भएकाले निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने...

नेकपा ओली समूहले निर्वाचन आयोगलाई पठायो यस्तो पत्र (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले तोकिएको समयमा महाधिवेशन हुन नसकेकाले सबै कमिटीहरु अवैधानिक भएको र यो अवस्थामा प्रथम अध्यक्षको निर्णय नै आधिकारिक हुने तर्कसहितको जवाफ निर्वाचन आयोगमा पठाएको छ । आयोगले गत बिहीबार नेकपाका...

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति

२९ पुस २०७७ काठमाडौं । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य...

निर्वाचन आयोगले लेख्यो नेकपाका दुवै पक्षलाई सात दिने म्यादसहितको पत्र

२४ पुस २०७७ काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोग बैठकले यस्तो निर्णय गरेको आयोगका...

निर्वाचन आयोगले लेख्यो नेकपाको दुवै समूहलाई नेतृत्व परिवर्तनबारे जानकारी माग्दै पत्र

१८ पुस २०७७ काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको नेतृत्व परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ। आयोगले आधिकारिकता पुष्टिका लागि हिजो दुवै समूहलाई पत्र पठाएको हो । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको...

प्रधानमन्त्रीको अभिव्यक्तिको निर्वाचन आयोगले गर्‍यो खण्डन

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहको निवेदन फिर्ता गरेको भन्ने अभिव्यक्तिको निर्वाचन आयोगले खण्डन गरेको छ । एउटा भर्चुअल सम्बोधनमा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्डनेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएकोमा...

सरकारले तोकेकै मितिमा निर्वाचन हुने अर्थमन्त्री पौडेलको दाबी (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दाबी गर्नुभएको छ । वीरगंजमा आज भएको नेकपा ओली समूहको प्रदेश २ स्तरीय भेलामा पौडेलले पार्टीको आन्तरिक विवादका कारण अपेक्षित...

प्रतिनिधिसभाको निर्वाचन गराउनु पहिलो प्राथमिकताः मन्त्री साह

१२ पुस २०७७ काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताउनुभएको छ । प्रतिनिधि सभा विघटन गर्ने निर्णयको विरोध गर्दै आएका साह शुक्रबार बिहानसम्म नेकपाको प्रचण्ड–नेपाल पक्षमा हुनुहुन्थ्यो । तर शुक्रबार...

निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन कार्य स्थगित

८ पुस २०७७ काठमाडौं । निर्वाचन आयोगले हिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मात्र थप नामावली संकलन गर्ने भएको छ । मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको हो । अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको...