निर्मलीकरण

संक्रमितको घर निर्मलीकरण र शव व्यवस्थापनमा युवा संक्रियता (भिडियोसहित)

२ असोज, २०७७, विराटनगर । पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बनेको छ विराटनगर । यो संकटको समयमा एक युवा समूह भने सधैँ संक्रमितको घरघरमा भेटिन्छन् । ६ जनाको यो समूहले संक्रमितको घर, अफिसलाई निर्मलीकरण गर्नुका साथै संक्रमितको शव व्यवस्थापनको...