
निर्णायक भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
२० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णायक भनिएको सचिवालय बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनु भएको छ । यसअघि सहमति जुटाउन र आवश्यक तयारी...