
प्रधानमन्त्रीलाई आफू अनुकुल निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी
३० मंसिर, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी जारी गर्नु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश...