
ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्छः आइजीपी थापा (भिडियोसहित)
१८ कात्तिक, २०७७ काठमाडौं । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले जानी जानी ट्राफिक नियम तोड्नेलाई आर्थिक जरिवाना बढाउनुपर्ने बताउनुभएको छ । गृहमन्त्रालयमा भएको कार्यक्रममा महानिरीक्षक थापाले आर्थिक जरिवानाको व्यवस्था बढाउन सुझाव दिनुभयो । लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने महानिरीक्षक...