
असोज १५ गतेदेखि कतार, कुवेत र साउदी अरेबिया नियमित उडान हुने (तालिकासहित)
६ असोज, २०७७ काठमाडौं । कतार, कुवेत र साउदी अरेबियामा पनि असोज १५ गतेदेखि नियमित व्यवसायिक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यी तीन देश समेत समेटेर आज अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले...