
निजी विद्यालयले सरकारसँग भएको सहमति भंग गरेः शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकहरुले सरकारसँग भएको सहमति एकतर्फी उल्लंघन गरेको बताउनु भएको छ। हिमालय टेलिभिजनसँग कुरा गर्दै मन्त्री पोखरेलले व्यवसायीहरुसँग पटकपटक भएको वार्तामा सहमति भएर उनीहरुका माग सम्बोधन गर्ने गरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिसकेको अवस्थामा...