निजी ल्याब

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने, निजी ल्याबद्वारा दुई हजारमा टेष्ट गर्न अस्वीकार

२९ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको निशुल्क उपचार गर्दै आएको सरकार अब पछि हट्ने तयारीमा छ । स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि नयाँ प्रस्ताव तयार गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले अब विपन्नको मात्रै सरकारी खर्चमा...