
विभिन्न संवैधानिक निकायमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ नहुने
५ पुस २०७७ काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाई नहुने भएको हो । सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले...