नारायणी अस्पताल

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

२८ भदौ, २०७७, वीरगञ्ज । बारा र पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पीसीआर परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमण पुष्टि हुनेमा २० वर्षदेखि ६० वर्ष उमेर...