नाराबाजी

राष्ट्रपतिविरुद्ध अशोभनीय र अराजक नाराबाजी गर्नेमाथि कारबाही माग (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । अखिल नेपाल महिला संघ अनेमसंघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । नेकपाको ओली पक्षीय अनेमसंघले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रमा विभिन्न सार्वजनिक कार्यक्रम,...