
सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा गएको पहिरोमा १८ घर पुरिए, ठुलो जनधनको क्षति
२८ भदौ, २०७७, काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नागपुजे र भीरखर्कमा गएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ८ घर र भीरखर्कमा १० घर पूर्ण रुपमा बगाएको स्थानीय शिक्षक...