नवनियुक्त

नवनियुक्त र हेरफेरमा परेका मन्त्रीहरुले आज पदभार ग्रहण गर्दै

१२ पुस २०७७ काठमाडौं । नवनियुक्त तथा मन्त्रालय हेरफेर भएका मन्त्रीहरुले आज पदभार ग्रहण गर्ने भएका छन्। गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका तथा जिम्मेवारी हेरफेर भएका मन्त्रीहरुले आज मात्रै पदभार ग्रहण गर्न...

नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

२९ असोज, २०७७ काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबार पुगेर नवनियुक्त मन्त्रीहरुले पदभार...

नवनियुक्त अर्थमन्त्री पौडेलको पदभार ग्रहणमा सञ्चारकर्मी प्रवेशमा रोक

२९ असोज, २०७७ काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पदभार ग्रहणमा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ । दिउँसो १२ बजे मन्त्री पौडेलले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि पुगेका संचारकर्मीलाई प्रवेश दिइएन । शीतलनिवासमा शपथ लिएपछि शहीदलाई माल्र्यापण...

राष्ट्रियसभाका नवनियुक्त सदस्य वामदेव गौतमद्वारा शपथ ग्रहण

१ असोज, २०७७ काठमाडौं । राष्ट्रिय सभाका नवनियुक्त सदस्य वामदेव गौतमले शपथ लिनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई सपथ ग्रहण गराउनुभएको हो । लामो रस्साकस्सी र प्रयासपछि गौतम आज राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो ।...