नलाइन

संस्कृत विद्यालयले पनि अनलाइनबाट पढाउँदै (भिडियोसहित)

१० असोज, २०७७ जनकपुरधाम । लकडाउनले प्रताडित शिक्षा क्षेत्रमा निजीका साथ साथै सामुदायिक विद्यालयले समेत वैकल्पिक वाटो अवलम्बन गर्न थालेका छन् । जनकपुरधामका सामुदायिक विद्यालयले अहिले प्रविधिको प्रयोग गर्दै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । विद्यालयले उपकरण नभएकाका लागि...