धुम्बाराही

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी, अध्यक्ष ओली अनुपस्थित

२१ मंसिर, २०७७ काठमाडौं । सत्तारुढनेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी शुरु भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा घेराबीच बैठक शुरू भएको हो। बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुनुहुन्न ।...