धितोपत्र

धितोपत्र बजारको नियमित कारोबार आजदेखि पुन शुरु हुँदै

१५ असार, २०७७ काठमाडौं । धितोपत्र बजारको नियमित कारोवार आजदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको निर्णय आनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । दोस्रो बजार कारोवारमा स्थायित्व...