धान

सरकारले तोकेको मूल्यमा धान विक्री भएपछि किसान लाभान्वित (भिडियोसहित)

३ पुस २०७७ बाँके । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले तोकेको मुल्यमा धान किनेपछि बाँके बर्दियाका किसान लाभान्वित भएका छन् । नेपाल सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको...

किसानको भेषमा धान बेचेर नाफा उठाउँदै व्यापारी (भिडियोसहित)

२६ मंसिर, २०७७ पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्जस्थित कार्यालयले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरिरहेको छ । मंसिर ११ गतेदेखि कम्पनीले सोना मन्सुली धान प्रति क्वीन्टल २ हजार ८ सय ८५ र जिरा मसिनो...

बासमती धानमा नेपालले दाबी पेश गर्ने

२४ मंसिर, २०७७ काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार...

कृषकले किन पाएनन् धानको समर्थन मूल्य ?

२२ मंसिर, २०७७, देउखुरी । दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । कृषकले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा कृषक तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर...

कैलालीका किसानका दुख: धान बेच्न ४ दिन डिपोमै (भिडियोसहित)

१५ मंसिर, २०७७ धनगढी । धनगढीको मोहनपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा धान विक्री गर्ने किसानको लाइन छ । तर खरिद विक्रि प्रक्रिया सहज नहुँदा धान बेच्न आएका किसान चार दिनसम्म खुला आकासमुनि बस्न बाध्य छन्...

सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि

१५ मंसिर, २०७७, काठमाडौं । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा...

बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी

४ मंसिर, २०७७ बैतडी । बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक...

मध्य तिहारमा पनि पोखरेली किसानलाई धान काट्न भ्याइनभ्याई (फोटो फिचरसहित)

२९ कात्तिक, २०७७ पोखरा । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार शुरु भइसकेको छ । सबैतिर तिहारको चहलपहल छ । तर, यो मध्य तिहारमा पनि पोखरा महानगरपालिका–१७ विरुवा फाँटका किसानलाई धान काट्न भ्याई नभ्याई छ । यस वर्ष अधिकमासका कारण...

सहकारीले धान किन्न थालेपछि बाँकेका किसान खुसी (भिडियोसहित)

२३ कात्तिक, २०७७, नेपालगञ्ज । कृषि सहकारीले खरिद गर्न थालेपछि बाँकेका किसानले सरकारले तोकेको धानको मुल्य पाउन थालेका छन् । बाँकेका १३ वटा कृषि सहकारी संस्थाले कात्तिक दोस्रो सातादेखि सरकारले तोकेको मुल्यमा धान किनिरहेका छन् । जसअनुसार किसानले मोटा...

भित्राउने बेलामा धानमा फड्के किराको प्रकोप, भोकमरीको चिन्तामा किसान (भिडियोसहित)

५ असोज, २०७७, कञ्चनपुर । कञ्चनपुरका किसानका धानबालीमा फड्के किराले क्षति गरेको छ । असार–साउनमा लगाएको धानबाली भित्र्याउने बेलामा किराले नस्ट गर्न थालेपछि भोलिका दिनमा भोकमरीमा परिन्छ कि भन्ने किसानलाई चिन्ता भएको छ । कञ्चनपुरका किसान अहिले दोहोरो मारमा...