
धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
८ मंसिर, २०७७, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङको सुन्दर हरैचाका ६७ वर्षीय पुरुषको आज बिहान पौने ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। गत कात्तिक २६...